Skip to content
Prabhu

सीजीका सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

nabil

काठमाडौं । सानिमा बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सीजी डिजिटल प्राइभेट कम्पनीमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले सीजीका सामान खरिद गरी डिजिटल भुक्तानी गर्ने ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।

साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा १ हजार बराबरको क्यास ब्याकको व्यवस्था पनि गरेको छ । क्यास ब्याक न्यूनतम ३० हजारको कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital- banking/offers मा उपलब्ध छ ।  सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal