Skip to content

धादिङबेसी मलेखु सडकको दुई ठाउँमा पहिरो, सवारी आवागमन ठप्प

nabil bank
klx/fn] uf]/vf–cfFa'v}/]gL ;8sv08 ca?4 uf]/vf, @* c;f/ . klx/fn] ca?4 ag]sf] k[YJfL/fhdfu{ cGt{ut kg]{ uf]/vf–cfFj'v}/]gL ;8sv08 . uf]/vf gu/kflnsf j8f gDa/ !@ cGt{Uft kg]{ gf} lsnf]b]lv % lsnf];Dd tLg 7fpFdf klx/f] v;]kl5 uP/ftL # ah]b]lv ;8s ca?4 ePsf] xf] . tl:j/ M bLks >]i7÷/f;;

मलेखु । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका–८ दारेगौडा र साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । केही वर्ष अघिदेखि पहिरो खस्दै आएको स्थानमा फेरि पहिरो आएको स्थानीयले बताएका छन् ।

पहिरोले ढुङ्गा र रुखहरु खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime