Skip to content
Prabhu

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

nabil

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिामिटेडले  सेयरधनीलाई लाभांश घोषणा गरेको छ । उक्त कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको निर्णय सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुँक्ता पुँजी १ अर्ब ४५ करोड बमोजिम बोनस सेयर १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

साथै, कम्लेपनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेस गर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal