Skip to content
Prabhu

एलआइसी नेपालको ८८ प्रतिशत हकप्रद स्वीकृत

nabil

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआइसी नेपालको ८८.४५ अर्थात् १ः०.८८४५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सोसम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ ।

गत शुक्रबार सोसम्बन्धी निर्णय भएको हो । विगत लामो समयदेखि बोर्डमा अल्झिएको एलआइसी नेपालको हकप्रद स्वीकृत भएसँगै अब छिट्टै निष्काशन हुनेछ । कम्पनीले २ अर्ब ६५ करोड रुपैयाँको २ करोड ३४ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सो हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal