Skip to content

माउन्टेन इनर्जीका सीईओ दामोदर श्रेष्ठको राजिनामा स्वीकृत

nabil bank

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दामोदर श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले सीईओ श्रेष्ठले दिएको राजिनामा स्वीकृत गरेको हो ।

उनको राजीनामा मंसिर १ गतेदेखि लागु हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime