Skip to content
Prabhu

एनएमबि बैंकको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal