Skip to content
Prabhu

प्रि ओपन सेसनमा २ अंकले बढ्यो सेयर बजार

nabil

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा सेयर बजार परिसूतक २ अंकले बढेको छ । आजको प्रि ओपन सेसन बन्द हुँदा नेप्से परिसूचक २ दशमलव १९ अंकले बढेको हो ।

सोमबारको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २४६६ दशमलव ६० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १३ वटाको सेयर मूल्य बढेको छ भने १० वटाको घटेको छ । ४ वटाको स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४२ अंकले बढेर ४४५ दशमलव ३२ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा २९ कम्प्नीका १ हजार ५५४ कित्ता सेयर ४२ पटक खरिद बिक्री हुँदा १३ लाख ३१ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal