Skip to content
Prabhu

नेप्सेमा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन

nabil

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो ।

बैंकको सेयर समायोजन अघिको मूल्य ४ सय ६२ रुपैयाँ ६० पैसाको आधारमा ७ प्रतिशत सेयर मूल्य समायोजन भएको हो । बैंकको मूल्य समायोजन पछिको मूल्य ४ सय ३२ रुपैयाँ ३४ पैसा रहेको छ ।

बैंकको सेयर दोस्रो बजारमा मंगलबार असोज १५ गतेदेखि कारोबारमा आउनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal