Skip to content
Prabhu

विश्वव्यापी नेटवर्क विस्तारका लागि थाइ र गल्फ एयरबीच सहकार्य

nabil
एजेन्सी । थाइ एयरवेज इन्टरनेशनल र गल्फ एयरबीच नेटवर्क विस्तारका लागि सहकार्य हुने भएको छ । यी विमान कम्पनीबीच हाल भइरहेको कोडसेयरिङ रुट बैंकक र बहराइनको सेवालाई अझ बढाउनका लागि सहकार्य गर्न लागिएको जनाइएको छ ।
यस सहकार्यले गल्फ एयरको बैंककदेखि बहराइन रुटमा कनेक्टिङ सिटीहरु जस्तै कायरो, कुवेत सिटी, अम्मान, कासाब्लान्का, एथेन्स र म्यानचेस्टरमा पनि सेवा दिनेछ ।
साथै  गल्फ एयरले नि कोड सेयरमार्फत आन्तरिक र इन्टरनेशनल दुवै उडाका लागि उडान थानी, फुकेट, खोन काएन, अराबी, ह्याट याइ,  चियाङ राय, उबोन रातटाथानी लगायतका गन्तव्यसँग जोड्न सहयोग गर्नेछ ।
दुवै कम्पनीहरुले यस सहकार्यल ग्लोबल नेटवक विस्तारमा सहयोग पुग्ने समेत अपेक्षा गरेका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal