Skip to content
Prabhu

नेपाल वेयरहाउजिङ्गले सतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

nabil

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज १४ गते बसेको बैठकको निर्णयले हाल कायम रहेको चुक्ता पुँजीको सतप्रतिशत हकप्रद निष्कान गर्न लागेको हो ।

साथै, कम्पनीले हकप्रद प्रस्ताव पारित गर्नको लागि विशेष साधारण सभा समेत बोलाउने निर्णय गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal