Skip to content
Prabhu

नेपाल वेयरहाउजिङ्गको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

साढे १२ बजेसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९ रुपैयाँले बढेर ९७९ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि ६६ दशमलव ६० अंकले बढेको छ । यो अघिल्लो दिनको भन्दा २.६५ प्रतिशतले धेरै हो । यो अवस्थामा सेयर बजारमा २ अर्ब ५८ करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal