काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा सेयर बजार परिसूचक ६ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ दशमलव १६ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनमा ५२ कम्पनीको सेयर मूल्य बढ्यो भने १८ कम्पनीको घट्को छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आजको प्रि ओपन सेसनमा स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८८ अंकले बढेर ४७२ दशमलजव ६९ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ८१ कम्पनीका १० हजार ७७५ कित्ता सेयर १६१ पटक खरिद बिक्री हुँदा ५६ लाख ४५ हजार ६४८ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्