Skip to content

आज सेयर कारोबार नहुने

nabil bank

काठमाडौं । आज सेयर बजारको कारोबार बन्द रहने भएको छ । कारोबार हुने साताको अन्तिम दिन घटस्थापनाको सार्वजनिक बिदा परेकाले सेयर बजार बन्द रहने भएको हो ।

योसँगै अब सेयर बजार आइतबार मात्रै खेल्ने छ । बिहीबार सार्वजनिक बिदा भएसँगै नेप्से, बैंक, वित्त लगायतका कार्यालय बन्द हुने छन् । हप्ताको शुक्रबार बजार बन्द रहने भएकाले भोलि पनि बजार बन्द हुने छ भने १९ गते शनीबार हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime