Skip to content

डीभीको आवेदन खुल्यो

nabil bank

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२६ का लागि असोज १६ गते रातिदेखि आवेदन खुला भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गए राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

दूतावासले डीभी चिट्टा असोज १६ को रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेको छ । डीभी कार्याक्रममा सहभागी हुन इच्छुकले https://dvprogram.state.gov/  मा गएर तोकिएको अवधिमा आवेदन भर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime