काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा मणिदेव भट्टराई नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि भट्टराईलाई नियुक्त गरेको हो ।
कम्पनी सञ्चालक समितिको असोज १७ गते बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष रमेश कुमार निरौलाले नवनियुक्त सञ्चालक भट्टराईलाई शपद ग्रहण गराई पद बहाली गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्