काठमाडौं । एलसी इनर्जी लिमिटेडले आइपीओ प्रस्तावसहित कात्तिक १२ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालय, बुद्धनगर,ा बिहान साढे १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने छ । साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।
प्रतिक्रिया दिनुहोस्