Skip to content
Prabhu

मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

nabil

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । साबिक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको थियो ।

यी दुवै कम्पनीहरू आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको कम्पनी सचिव सजल खड्काले जानकारी दिएका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal