Skip to content

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौैं । सोमबारको प्रि ओपन सेसनमा ३ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव २१ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक २६५६ दशमलव ७९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ३९ कम्पनीका १५ हजार ३३२ कित्ता सेयर ६३ पटक खरिद बिक्री हुँदा ७१ लाख ७४ हजार २९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६७ अंकले बढेर ४७७ दशमलव १३ विन्दुमा पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime