Skip to content
Prabhu

महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त

nabil

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सरोज कुमार सिंह नियुक्त भएका छन् । हाल कायम रहेको कार्यकारी अधिकृत गंगाधर पाण्डेको राजिनामा आगामी कात्तिक १ गतेदेखि लागु हुने गरी स्वीकृत भएका कारण अर्को व्यवस्था नभएसम्मका लागि सिंहलाई उक्त जिम्मेवारी दिएको हो ।

कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको बैठकको निर्णयले सिंहलाई कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनी सचिवको रुपमा सिंहले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal