Skip to content
Prabhu

स्वावलम्बन लघुवित्तको लाभांश स्वीकृत

nabil

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको १५ प्रतिशत लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । कम्पनीले गत आवको संचित मुनाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूमा वितरण हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal