Skip to content
Prabhu

ङादी ग्रुपका सञ्चालक रन्जु अधिकारीको राजीनामा स्वीकृत

nabil

काठमाडौं । ङादी ग्रुप पावार लिमिटेडको सञ्चालक रन्जु अधिकारीको राजीनामा स्वीकृत भएको छ ।

अधिकारीले व्यक्तिगत कारण देखाएर असोज २२ गते पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

कम्पनीको असोज २३ गते बसेको सञ्चाल समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal