Skip to content

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।

बढेको मूल्य अनुसार काठमाडौंमामा पेट्रोलको १५९ रुपैयाँ पर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime