Skip to content

उपनिर्वाचनका लागि निर्वाचन आयोगले माग्यो सरकारसँग १० करोड

nabil bank

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति १० करोड रकम सरकारसँग माग गरेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उपनिर्वाचनका लागि करिब १० करोड रुपैयाँ माग गरिएको जानकारी दिए । मंसिर १६ गते हुने स्थानीय तहमा रिक्त प्रमुखरउप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् । मंसिर २ गते उमेदवारी दर्ता गरिने आयोगले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime