Skip to content
Prabhu

आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६२ हजारमाथि

nabil

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal