Skip to content
Prabhu

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लालबहादुर थिङ नियुक्त

nabil

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङलाई ४ वर्षका लागि नियुक्त गरेको छ ।

बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई ४ वर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal