Skip to content
Prabhu

कामना सेवा विकास बैंकको लेखापरीक्षकमा बीआरएस न्यौपाने एण्ड चार्टर्ड एकाउन्टेन्टस् नियुक्त

nabil

काठमाडौं । कामना सेवा विकास बैकले बैंकको लेखापरीक्षकमा बिआरएस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

बैंकको असोज ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्नका लागि चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal