Skip to content

नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश सेयर सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको ४ प्रतिशतले हुन आउने २० लाख चार हजार ६६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको आज सूचीकृत भएको उक्त बोनस सेयर अब आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime