Skip to content
Prabhu

सुनको मूल्य एकैदिन २ हजारले बढेर नयाँ रेकर्ड, १ तोला सुन किन्न १ लाख ६४ हजार ४ सय

nabil

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन १ लाख ६२ हजार ४ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal