काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश सेयर सूचीकृत भएको छ ।
शुक्रबार कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको ४ प्रतिशतले हुन आउने २० लाख चार हजार ६६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको आज सूचीकृत भएको उक्त बोनस सेयर अब आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्