Skip to content
Prabhu

छिमेक लघुवित्तको सञ्चालकमा ज्ञानेन्द्र प्रताह साह नियुक्त

nabil

काठामाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा ज्ञानेन्द्र प्रताप शाह नियुक्त भएका छन् । संस्थाले शाहलाई नबिल बैंकको तर्फबाट सञ्चालकमा नियुक्त गरेको जनाएको हो ।

कम्पनी सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले साहलाई आगामी चार वर्षको समयवधिका लागि नियुक्त गरेको कम्पनी सचिव दिलिपकुमार श्रेष्ठले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal