Skip to content
Prabhu

शिखर इन्स्योरेन्सको सीईओमा पुनः पाण्डे नियुक्त

nabil

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा नियुक्त गरेको हो ।

कम्पनीको ३४० औं बैठकले सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो । पाण्डेलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव सुरज राजबाहकले जानकारी दिएका छन् ।

यसअघि सोही कम्पनीमा सीईओ रहेका पाण्डेलाई नयाँ बीमा ऐनअनुसारको प्रावधान बमोजिम पुनः सीईओ पदमा नियुक्त गरिएको हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal