Skip to content
Prabhu

गुडविल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा गुडविल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढेको हो ।

गुडविल फाइनान्सको सेयर मूल्य १२० रुपैयाँले घटेर १ हजार ८० रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि ४१ दशमलव ७३ अंकले घटेर २७०३ दशमलव ६२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ४० करोड बढीको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal