Skip to content
Prabhu

विश्व बैंकको २० अर्ब १२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

nabil

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिव २० अर्ब १२ करोड) नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहुलितयपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले विश्व बैंकबाट करिब १३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न टोली गठन समेत गरेको छ । बैठकले वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal