Skip to content
Prabhu

प्रि ओपन सेसनमा सामान्य बढ्यो नेप्से

nabil

काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से ० दशमलव ७९ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसन पछि सेयर बजार परिसूचक २६९८ दशमलव ७० विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ०६ अंकले घटेर ४८७ दशलव ३२ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा १६ स्टकको सेयर मूल्य बढेको छ भने १६ वटाको घटेको छ । त्यस्तै ४ वटाको सेयर मूल्य भने स्थिर रहेको छ । सोमबारको प्रि ओपन सेसनमा ३६ कम्पनीका ४ हजार ८७७ कित्ता सेयर ७३ पटक खरिद बिक्री हुँदा २२ लाख ५० हजार ४४८ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal