Skip to content
Prabhu

गरुडा नगरपालिकामा रोजगारीको अवसर

nabil

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाले करार सेवामा ७३ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले सहायक स्तर चौथो तहका लागि १३ जना र श्रेणीविहीन तहका लागि ६० जना कर्मचारीबाट दरखास्त आह्वान गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । साथै दोब्बर दस्तुर तिरी थप सात दिनसम्म आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सम्पर्क मिति कात्तिक २८ गते तोकेको छ भने परीक्षा मिति र केन्द्र पछि सार्वजनिक गरिने बताएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal