Skip to content
Prabhu

नेपाल टेलिकमको संचालकमा धनिराम शर्मा नियुक्त

nabil

काठमाडौं । टेलिकमको संचालक समितिको सदस्यमा धनिराम शर्मा नियुक्ति भएका छन् । नेपाल दुरसञ्चार कम्पनीको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह ) २ मा भएको व्यवस्था बमोजिम अर्थ मन्त्रालयका सह सचिव कम्पनीको संचालक सदस्य रहने व्यवस्था अनुसार शर्मा सञ्चालकमा नियुक्त भएका हुन् ।

उनले गत असोज २२ गते नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal