Skip to content
Prabhu

सानिमा हाइड्रोमा रोजगारीको अवसर

nabil

काठमाडौं । सानीमा हाइड्रोले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले तीन जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल इन्जिनियरको आवश्यकता रहेको जनाएको छ। आवश्यक योग्यता अनुसार, ड्राफ्ट व्यक्तिले इन्जिनियरिङको ड्राइङमा १–२ वर्षको अनुभव र सफ्टवेयरमा दक्षता हुनुपर्छ। सिभिल इन्जिनियरका लागि न्यूनतम स्नातक डिग्री र जलविद्युत परियोजनामा १–२ वर्षको अनुभव आवश्यक छ ।

वरिष्ठ सिभिल इन्जिनियरको लागि स्नातकोत्तर डिग्री र ५ वर्षको अनुभव चाहिने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal