Skip to content

दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले थाल्यो अनुसन्धान

nabil bank

काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंमा आएको जहाजमा बम राखेको हल्ला आएको छ ।

आधिकारिक रुपमा पुष्टी नभएपनि बमको हल्ला आएपछि नेपाली सेनाले भिस्टाराको उडान नम्बर ‘यूके १५५’ अनुसन्धान गरेको छ ।

जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । पछिल्लो समय भारतीय वायु सेवा कम्पनीहरुमा विश्वभर नै बम भएको हल्ला चलेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime