Skip to content
Prabhu

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर

nabil

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

कम्पनीले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३ जना र अधिकृत पदमा ४ जनाका लागि दरखास्त आह्वान गरेको छ । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित कात्तिक २० गतेभित्र आवेदन दिनु पर्नेछ । दोब्बर दस्तुर तिरी कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal