Skip to content
Prabhu

२३ अर्ब डलर ब्रान्ड भ्यालुसहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औं मूल्यवान कम्पनी

nabil

काठमाडौं । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड मूल्यांकन २३ बिलियन डलर पुगेको घोषणा गरेको छ ।

हुन्डाई २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औँ स्थानमा रहेको छ । पाँच वर्षमा ब्रान्ड मूल्यमा ६३ प्रतिशत वृद्धि भएको र लगातार दोस्रोपटक र्याङ्किङमा वृद्धि भएको कमपनीले जनाएको छ ।

यस अवधिमा ब्रान्ड ३६औं बाट ३०औं स्थानमा उक्लिएको छ र ब्रान्ड मूल्यांकन बढेको लगातार १४औं वर्ष भएको विज्ञप्तिमार्फत जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal