काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंमा आएको जहाजमा बम राखेको हल्ला आएको छ ।
आधिकारिक रुपमा पुष्टी नभएपनि बमको हल्ला आएपछि नेपाली सेनाले भिस्टाराको उडान नम्बर ‘यूके १५५’ अनुसन्धान गरेको छ ।
जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । पछिल्लो समय भारतीय वायु सेवा कम्पनीहरुमा विश्वभर नै बम भएको हल्ला चलेको छ ।
प्रतिक्रिया दिनुहोस्