Skip to content
Prabhu

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणिकुमार अर्ज्याल नियुक्त

nabil

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले अर्ज्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

कम्पनीका अध्यक्ष टेकबहादुर बोहोराले पदबाट दिएको राजीनामा कात्तिक ६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको थियो । रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य अर्ज्याल लाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको नियुक्त कात्तिक ७ गतेदेखि नै लागु हुने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal