Skip to content

रावा इनर्जि डेभलपमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य ८८ रुपैयाँ ८० पैसाले घटेर ७९९ रुपैयाँ २० पैसा पुगेको छ । जुन अघिल्लो दिनको कारोबार भन्दा १० प्रतिशतले कम हो । यो समाचार तयारपार्दासम्म समग्र बजार परिसूचक पनि २१ दशमलव ३० अंकले घटेर २६२४ दशमलव ०९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ४१ करोड बढीको कारोबार भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime