Skip to content
Prabhu

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि चार जनाको आवेदन

nabil

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि चार जनाले आवेदन दिएका छन् । कम्पनीका अनुसार सीईओ पदमा आवेदन दिनेहरुमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् ।

जसमध्ये महेश रिमाल हाल सोही कम्पनीका कार्यबाहक सीईओको जिम्मेवारीमा रहेका छन् । त्यस्तै, सुवाश कोइराला सोही कम्पनीको बीमा विज्ञको रूपमा काम गरिसकेका व्यक्ति हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति समितिले असोज १६ गते सूचना जारी गर्दै सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिन भनेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal