Skip to content
Prabhu

आँखुखोला जलविद्युतको साधारणसभा भोलि

nabil

काठमाडौं । आँखुखोला जलविद्युतको वार्षिक साधारणसभा भोलि सम्पन्न हुँदैछ । कम्पनीको साधारणसभा मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे शुरू हुनेछ ।

कम्पनीले लाभांश तथा हकप्रद सेयर सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गरिसकेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal