Skip to content

माई खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिनको दिउसो साढे २ बेजसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो अवस्थामा कम्पनीको सेयर मूल्य ४९ रुपैयाँ ६० पैसाले बढेर ५४५ रुपैयाँ ५० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार भने ११ दशमलव ४७ अंकले घटेर २६१५ दशमलव ६७ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ३ अर्ब ४५ करोड बढीको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्