Skip to content

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सञ्चालक मोहन चापागाईको राजीनामा स्वीकृत

nabil bank

काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सञ्चालक मोहन चापागाईले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

बैंकको २९९ औँ बैठकले सर्वसाधारण तर्फका सेयरधनी रहेका चापागाईको राजीनामा स्वीकृत गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime