Skip to content
Prabhu

विन्ध्यवासिनी हाइड्रोपावरको सञ्चालकमा सुदीप आचार्य नियुक्त

nabil

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सुदीप आचार्य नियुक्त भएका छन् । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले कम्पनीका सञ्चालक सन्दिप आचार्यले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बाँकी कार्याकालाका लागि सुदिप आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो । आचार्यको कार्यकाल २०८२ साल बैशाख ३० गतेसम्म रहने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal