Skip to content
Prabhu

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

nabil

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५४ हजार ५१६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमध्ये २१ हजार कित्ता सेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता सेयर संस्थापक सेयरधनीले किन्न पाउँछन् । संस्थापकका लागि ३५ दिन र सर्वसाधारणका लागि १५ दिन म्याद दिइएको छ । उक्त सेयर खरीद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित नवलपरासी गैडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal