Skip to content
Prabhu

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

nabil

काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से करिब २ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ७५ अंकले बढेर २६९३ दशमलव ८१ विन्दुमा पुगेको हो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४७ अंकले बढेर ४८१ दशमलव ७६ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

बुधबारको प्रि ओपन सेसनमा ५१ कम्पनीका १२ हजार ९२७ कित्ता सेयर १२८ पटक खरिद बिक्री हुँदा ६३ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal